Lirik Lagu La La La La Bluesss
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, Yeah, Yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, Uhम र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल?
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
अल्छी पनलाई Bye-bye, Connected To My Dreams Like Wi-Fi
Future Me सँग High Five (Hey), I′m Shooting For The Star Like Sci-fi
कल्पनाको छितिजबाट झर्नु छैन तल (Huh)
Got A Date With Destiny In An Hour Let Me Call Her (In An Hour)
Row, Row, Row Your Boat Gently Down The Water (Row, Row)
Life Is But A Dream So सपना पुरा गर (Yes)
अब देखि आतिने छैन (No)
खुसीमा मतिने छैन (No)
गारो छ भन्दैमा (Yeah)
बटो छडदिने हैन (Hey, Hey)
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go Get Whatever You Deserve (Yes)
Last Night I Talked To The Universe (Yes, I Did)
She Told Me I'm The One (Huh)
Yes, I′m The Chosen One (Haha)
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, Uh (Ooh)
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, Yeah, Yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, Uh
म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल?
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
के भो र तलाई, किन दुःखी छस् आज भोली? (Ooh)
निरास देखिन्छस् जान चाहान्छस् साथ छिडी (Ooh)
सपना दिख्न देखाउन पछि नपर्नु (Ooh)
संसार छ तेरो आगाडी हेर् आँखा खोली
चरेस खाँ तर हरेस खाने कुरन Is A No-no (Huh)
हरेक हारको प्रतेक पाठले सफलताको दुवार खोल्यो
Let 'em Know 'bout It, Whoever Doubt It देखाइदे त को हो
I Don′t Need No Introduction म मेरो आमाको छोरो
This One′s For Anybody Strugglin', Anybody Sufferin′
Anybody Who Wanna Win
Anybody Who's A Nobody, But Wanna Be Somebody
Then You Gotta Keep Hustlin′
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go Get Whatever You Deserve (Yes)
Last Night I Talked To The Universe (Yes, I Did)
She Told Me I'm The One (Huh)
Yes, I′m The Chosen One

post a comment